२६ आश्विन २०८१ शनिबार
image/svg+xml

वसन्तपुर डबलीमा यसरी मनाइयो महानगर दिवस (फोटोफिचर)

विहिबार काठमाडौं महानगर दिवसको अवसरमा बसन्तपुर डबलीमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो।

सिद्धार्थ बैंकका ग्राहकलाई मेडिकल कलेजमा छुट

सम्झौतापत्रमा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन्।

काठमाडौँमा बिहान र बेलुका चिसो बढ्यो

काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ।सोमबार काठमाडौको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन्।

सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति

धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाले आपत्ति जनाएको छ ।

एकै दिन ५ सय भन्दा बढी सवारी चालक ट्राफिक कारवाहीमा

जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारवाहीमा परेका छन्।

महानगरको फोहर स्रोतमै वर्गीकरण गर्ने कार्य स्थगित

करिव पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ।

आकाशे पुल मर्मत गर्दै महानगर

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।

महानगरले सुकुमबासी हटाएरै छाड्ने

महानगर स्रोतका अनुसार प्रमुख बालेन साह थापाथलीमा सुकुमबासी बस्ती खाली गराउन प्रतिबद्ध छन्। यस विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए। प्रधानमन्त्री देउवाले पनि प्रमुख साहको यस अभियानमा सकारात्मक रहेको भन्दै सरकार र आफ्नो दलको समर्थन बताएको स्रोतको दाबी छ।

काठमाडौं महानगरले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने

काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेकाे छ।

काठमाडौं महानगरले गर्यो शैक्षिक गुणस्तर वृद्धि गर्न ३ साझेदारसँग समझौता

शुक्रबार उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालकोको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रदूषण परीक्षणमा उपत्यकाका धेरैजसो सार्वजनिक सवारी फेल

शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको टिमले सवारीको प्रदूषण परीक्षण गरेको थियो।

मेयर बालेन साह र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरको हुन्।

सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।

ओलीलाई मेयर बालेनको प्रश्न: दुईतिहाइ सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ जाडो देख्नुभएन?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्बासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्