८ वैशाख २०८१ शनिबार
शिक्षा

काठमाडौं महानगरपालिकाद्वारा इलिक्सर एकेडेमी सम्मानित

काठमाडौं महानगरपालिकाले इलिक्सर एकेडेमीलाई सम्मान गरेको छ। काठमाडौं महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयहरूमध्ये शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा सर्बोत्कृष्ट नतिजा प्राप्त गर्न सफल चाबहिल, कुमारीगाल वडा न ७ मा अवस्थित इलिक्सर एकेडेमीलाई मेयर बालेन्द्र शाहले विद्यालयका प्रधानाध्यापक रविन दाहाललाई नगद पुरस्कार सहित प्रमाण-पत्र प्रदान गरेका छन्।

काठमाडौं महानगरपालिकाले २८ औ महानगर दिवस इलिक्सर एकेडेमीलाई सम्मानित भएको हो सोही कार्यक्रममा काठमाडौँ उपप्रमुख सुनिता डंगोलले शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा ४ जिपिए ल्याउने इलिक्सर एकेडेमीका विद्यार्थी कृतिका सिवाकोटी र प्रतिक पौडेललाई नगद पुरस्कार सहित प्रमाण-पत्र प्रदान गरेका थिए।

प्रकाशित: ६ पुस २०७९ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App