२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौँमा बादल र कुहिरो कारण भिजिबिलिटी कम

काठमाडौं उपत्यकामा  आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।

जल तथा मौसम विभागका  मौसमविद् गंगा नगरकोटीका अनुसार  कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना भने छैन। पारिलो घाम नलागेका कारण केही अँध्यारो देखिएको छ। बिहान घाम  नलागेपनि दिउँसो भने केही खुल्न सक्ने मौसमविद् गंगा नगरकोटीले बताई। काठमाडौँ उपत्यकामा  मौसमका कारण बिहान भिजिविलटी कम भएकाले  हवाई सेवामा प्रभावित पर्ने देखिएको छ। भिजिबिलिटी दुई किलोमिटर रहेको नगरकोटीले जानकारी दिइन्। समाचार यहाँ लेख्नुहोस।

प्रकाशित: ७ पुस २०७९ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App