७ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।

कोरोनामा बढी ध्यान दिँदा अरू रोग छायामा

नेपालमा कोभिड महामारी देखा परेपछि जुनसुकै कारणले ज्वरो आए पनि कोरोना भाइरसको मात्र परीक्षण बढी हुनाले अन्य सरुवा रोग छाँयामा परेको देखिएको छ।

बैतडीमा बढे स्क्रब टाइफसका बिरामी

जिल्ला अस्पतालबाट रेफर गरेका केही बिरामीहरूमा डेंगु पनि देखिएको अस्पतालले बताएको छ। केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।

गण्डकीमा डेंगीका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेंगी र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ। हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन्। यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ।

धादिङमा ‘स्क्रब टाइफस’

धादिङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचार गर्न आएका बिरामीहरूको रगत परीक्षण गर्दा उनीहरूमा स्क्रब टाइफस संक्रमण देखिएको हो।

धादिङमा पहिलोपटक स्क्रब टाइफसका बिरामी

धादिङमा पहिलो पटक स्क्रव टाइफसका बिरामी फेला परेका छन्। जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीहरुको रगत परीक्षणको क्रममा उनीहरुमा स्क्रव टाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्