२ माघ २०८१ बुधबार
image/svg+xml

प्रतिष्ठानमा निःशुल्क सेवा सुरु भएपछि प्रसुती गराउनेकाे संख्या बढ्याे

‘आइसियु, भेन्टीलेटर, बच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहित विशेषज्ञ चिकित्सक थपेका छौँ,’ थापाले भने ‘यसर्थ पनि प्रतिष्ठानमा प्रसुती सेवा लिन आउने महिलाहरुको संख्यामा वृद्धि हुँदै गैरहेको छ।’

वीपी प्रतिष्ठान आर्थिकरुपमा धरासायी, १ अर्ब ४१ करोड ऋणात्मक

‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ।’

‘अनुभूतिको अवतरण’ निबन्धसङ्ग्रह लोकार्पण

निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरे।

हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता साउन २७ गतेदेखि सुरु हुने

यही साउन २७ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिएका छन्।

अब जुम्लामै डायलायसिस सेवा

उनले भने, 'अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौँ। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।'

'अझै पूरा भएन किसान नेता भीमदत्तको सपना'

‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्दै ठालुहरुको विपक्षमा र किसान अधिकार तथा समानताका लागि लड्दा लड्दै बलि चढेका किसान नेता भीमदत्तको सपना अनुसार किसानले अहिलेसम्म जमिनको स्वामित्व पाउन सकेका छैनन्। थुप्रैपटक भूमि आयोग गठन भए पनि राजनीतिक खिचातानीका कारण भूमिहीन, सुकुमबासी, गरिब किसानले जग्गाको स्वामित्व पाउन नसकेका हुन्।

पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा कलाका विभिन्न विधामा योगदान दिने ९ जना प्रतिभालाई सम्मान पुरस्कार २०७८ प्रदान गर्ने भएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविरुद्ध रिट

उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकोले उनीहरुलाई हटाउनुपर्ने मागसहित अदालतमा रिट दायर भएको हो।

प्रादेशिक अस्पतालबाट निकालिएका करारका कर्मचारीद्वारा विरोध प्रदर्शन

'हामीले कुनै गल्ती गरेका छौं भने त्यसको लागि पहिला स्पष्टीकरण सोध्नुभयो हुन्थ्यो, चित्त नबुझे हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि कर्मचारी भर्नाको आह्वान गर्ने यो त भएन।'

अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गठन, को हुन् अच्युतराम?

‘गीत संगीतको माध्यमबाट नेपाललाई विश्वमा परिचय गराउने तर्फ अगाडि बढ्ने छौ,’ शनिबार आयोजित समुद्घाटन समारोहमा प्रतिष्ठानका संस्थापक संरक्षक भण्डारीले भने, ‘संगीतको लागि आवश्यक पर्ने पाठ्या सामाग्रीको अनुसन्धान, प्रकाशन र प्रसारण गर्न अग्रसर हुन्छौं।’

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।

२३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको सफल अप्रेसन

दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको अप्रेसन गरिएको छ।

मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।

कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिन्छ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्