२ माघ २०८१ बुधबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेका छन्।

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।

चार महिनादेखि उठ्न सकेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको फोहोर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हाताभित्रकाे फोहोर चार महिनादेखि उठ्न सकेको छैन।

गण्डकी प्रज्ञा प्रतिष्ठानले सातजना श्रष्टालाई सम्मान गर्ने

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सातजना श्रष्टा सम्मानित हुने भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो।

तीन लेखकका तीन कृति एकैसाथ लोकार्पण

नववर्ष २०८० को सुरुवातसँगै मकालु प्रकाशन गृहले तीन पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो।

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं: सञ्चारमन्त्री शर्मा

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छिन्।

हेटौडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठान बिच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।

एपिएफ र न्यु डायमन्डको सुखद सुरुआत

साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

बिपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा. शर्मा

डा. शर्मालाई स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए।

सर्वोच्चमा हेल्थ डेस्क

शुक्रबार सर्वोच्चका मुख्य रजिस्ट्रार ललितबहादुर कुँवर र कोभिड युनिफाइड वीर अस्पतालका प्रशासकीय प्रमुख भूपेन्द्र बस्नेतले हेल्थ डेस्कको उट्घाटन गरी सेवा सुरु गरेका हुन्।

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

मीनकुमारी राणा प्रतिष्ठानद्वारा साहित्यकार गौतमसहित सम्मानित

मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्य तिथीको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई १२ लाख २१ हजार रूपैयाँ छात्रवृत्ति रकम वितरण गरियो ।

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्