अर्थतन्त्रका बाह्य सूचक मजबुत
अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।
अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ।
विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति करिब १७ खर्ब रुपैयाँ बराबर पुगेको छ।
एसियाली विकास बैंक (एडिबी) ले नेपालमा जलवायुमैत्री र प्रकोप प्रतिरोधी सहरी पूर्वाधार निर्माण गर्नका लागि २१ अर्ब ९२ करोड रुपैयाँ (१६ करोड ६० लाख अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ।
आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।
सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
केबिएल सेक्युरिटिजले धितोपत्र कारोबार सुरु गरेको छ। कुमारी बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार उद्घाटन गरेका हुन्।
विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।
ग्लोबल आइएमई बैंकले एकैसाथ चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
ऊर्जा उत्पादनमा वरदान बन्न सक्ने आणविक पदार्थको दुरूपयोग भइ विध्वंसात्मक बम बनेझैं जिन थेरापीले मानव समुदायलाई दानव राज्यमा रूपान्तरण गर्दैन भन्ने निश्चित छ र ?
ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन्।
सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटीको टिएमएस सेवा सञ्चालनमा आएको छ।
सांग्रिला डेभलपमेन्ट बैंककोे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सानिमा बैंकको १९आंै वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।