२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

सानिमा बैंकको उन्नाइसाैं  वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकले सामुदायिक सेवा केन्द्र-नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र-नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो।

नक्सालमा आयोजित कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका कर्मचारीको उल्लेखनीय सहभागिता थियो।

प्रकाशित: २४ मंसिर २०८० ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App