८ वैशाख २०८१ शनिबार

सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

सानिमा बैंकद्वारा २५ लाख रूपैयाँ सहयोग

सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

सानिमा बैंकको आपत्ति

अनलाइन सञ्चार माध्यममा सानिमा बैंकका बारेमा प्रकाशित भ्रामक समाचार सम्बन्धमा बैंकले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

सानिमा बैंकका ग्राहकलाई आँखा सेन्टरमा छुट

सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो।

सानिमा बैंक र फोनपेको सहकार्यमा क्यास ब्याक योजना

सानिमा बैंक र फोनपेको सहकार्यमा सानिमा सजिलो बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।

फ्रन्टलाइन हस्पिटलमा सानिमाका ग्राहकलाई छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिने व्यवस्था गरेको छ।

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता

नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।

सानिमाले ल्यायो फुडमाण्डुसँग क्यासब्याक अफर

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

सानिमा बैंकले गर्‍यो दराजसँग सहकार्य

सानिमा बैंकले ‘दराज महाबचत अभियान’अन्तर्गत दराजसँग सहकार्य गरेको छ। महाबचत अभियान अन्तर्गत दराजले ग्राहकलाई छुट प्रदान गर्नेछ।

सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।

सानिमा बैंकद्वारा बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्