१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजी तीन अर्ब २६ करोड ७५ लाख ९१ हजार रूपैयाँको पाँच प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै आव २०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

प्रकाशित: २५ मंसिर २०८० ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App