२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १० प्रतिशतसम्मको छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २८ मंसिर २०८० ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App