सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच सम्झौता
सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वर काठमाडौंस्थित दृश्य लाउन्ज बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।