१३ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः हङकङविरुद्ध बहराइनको पाँच विकेट गयो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहान ९ बजेदेखि हङकङ र बहराइनबिच खेल भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा भइरहेको यी दुईबिचको खेलमा टस हारेर बहराइनले पहिला व्याटिङ गरिरहेको छ।ताजास्थीतीमा बहराइनले ११ ओभरमा ५ विकेट गुमाएर जम्मा ६२ रन मात्र बनाएको छ ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध ओमान पहिला व्याटिङ गर्दै

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत अहिले ओमान र सिङ्गापुरबिच खेल भइरहेको छ ।ताजास्थीतीमा ओमानले पहिला व्याटिङ ६ दशमलब १ ओभरमा १ विकेट गुमाएर ४२रन बनाएको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः आज चार वटा खेल हुँदै

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।

सिंगापुरमाथि नेपालको शानदार विजय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद सुरुआत गरेको थियो। नेपालले २१ बलअगावै यो सफलता पाएको हो।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो।

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपाल जित नजिक

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

नेपालविरुद्ध सिङ्गापुरलाई पहिलो सफलता, आशिफ २७ रनमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालविरुद्ध सिङ्गापुरले पहिलो सफलता हासिल गरेको छ।

नेपालले विना कुनै विकेटको क्षतिमा पूरा गर्यो ५० रन

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

१४६ रनको लक्ष्यसहित नेपालले थाल्यो ब्याटिङ, आशिफ र कुशल मैदानमा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालसमक्ष सिङ्गापुरले प्रस्तुत गर्यो १४६ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध नेपाललाई ८ औँ सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरका जनक सन्दिपको बलमा आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरले आफ्नो ५ औँ विकेट गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्