२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कुशल भुर्तेलले पूरा गरे हाफ सेञ्चुरी

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा कुशल भुर्तेलले हाफ सेञ्चुरी पूरा गरेका छन्।  

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका कुशलले मात्र २६ बलमा ५० रन पूरा गरेका हुन्।

उनले २ छक्का र ६ चौकाको सहयोगमा आफ्नो ५० रन पूरा गरेका छन्।

प्रकाशित: १३ कार्तिक २०८० ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App