२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले पूरा गर्यो सय रन, जितका लागि ४५ रनको आवश्यकता

फाइल तस्बिर

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले सय रन पूरा गरेको छ।

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले ११ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा १०१ रन बनाएको छ। अब नेपाललाई जितका लागि ४५ रनको आवश्यकता छ।

प्रकाशित: १३ कार्तिक २०८० ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App