२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध नेपाललाई ८ औँ सफलता

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ।  

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको सिङ्गापुरले लगातार ६ औँ, ७ औँ र ८ औँ विकेट गुमाएको हो।

सिङ्गापुरका मनप्रित सिंह २४, थिलिपन ओमाइदुराई १ र अनन्त कृष्ण शून्य रनमा आउट भएका छन्।

हालसम्मको अवस्थामा सिङ्गापुरले ८ विकेटको क्षतिमा १८ ओभरको खेल सकिँदा १२४ रन बनाएको छ। 

प्रकाशित: १३ कार्तिक २०८० ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App