२२ वैशाख २०८१ शनिबार
image/svg+xml

नेत्रहीन महिला ट्वान्टी–२० : नेपालले ४–१ ले गुमायो शृंखला

नेपालले भारतसँग नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला ४–१ ले गुमाएको छ।

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

नेपाल उपाधि विमुख

‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।

ओमानसँगको हारले हतोत्साहित हुनुपर्ने अवस्था छैन: प्रशिक्षक देसाई

ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे।

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि ओमानलाई

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ।

ओमानविरुद्ध नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ।

नेपालले ओमानलाई जितका लागि दियो १८५ रनको लक्ष्य

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमानसमक्ष १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका कप्तान पौडेलले पनि पूरा गरे अर्धशतक

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो अर्धशतक पूरा गरेका छन्।

धमाकेदार ब्याटिङ गरेका गुलशन बिलालको बलमा आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा धमाकेदार ब्याटिङ गरेका गुलशन झा आउट भएका छन्।

गुलशनको धमाकेदार ब्याटिङ, २० बलमा अर्धशतक पूरा

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्