१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आईपीएलः विराट कोहलीको सानदार प्रदर्शनले पञ्जाबमाथि बैङ्गलोरको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा रोयल च्यालेन्जर्स बैङ्गलोरले पहिलो जित हात पारेको छ।

भारतीय ४ खेलाडीको तलब ११ करोडभन्दा बढी, ईशान र अय्यरले ठाउँ पनि पाएनन्

भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।

विराट कोहली बने सन् २०२३ को 'वनडे क्रिकेटर अफ द ईयर'

इन्टरनेशन क्रिकेट काउन्सिलले सन् २०२३ को उत्कृष्ट खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।

जब क्रिकेट स्टार विराट कोहली आउट भए...

अस्ट्रेलियाका कप्तान पैट कमिंसको २९ औं ओभरको तेस्रो बल स्टम्पमा ठोकियो र उनी प्लेडअन बोल्ड भए। रंगशालानै स्तब्ध भयो र सन्नाटा छायो।

पाकिस्तानी कप्तानद्वारा कोहलीको प्रशंसा

भारतीय टोलीका पूर्वकप्तान विराट कोहली विश्वकै उत्कृष्ट ब्याट्सम्यान रहेको पाकिस्तानका कप्तान बाबर आजमले बताएका छन्।

विराट कोहलीकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए।

विराट कोहली ‘आइसिसी मेल क्रिकेटर अफ द डिकेड’, धोनीलाई ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यस दशकको सर्वश्रेष्ठ क्रिकेटरको नाम घोषणा गरेको हो।

कोहलीलाई भेटे विलियम्सनले

न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट ब्याट्सम्यानको वरीयतामा सुधार गर्दै भारतीय समकक्षी विराट कोहलीसँगै सोमबार दोस्रो स्थानमा पुगेका छन्।

विराट कोहलीलाई १२ लाख जरिवाना

रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। भारतीय सञ्चार माध्यम अमर उजालाकाअनुसार इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा कोहलीलाई १२ लाख जरिवाना गरिएको हो।

कोहली आशावादी

रोयल च्यालेन्जर्स बेंगलौर (आरसिबी) सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिगको पहिलो उपाधि जित्नका लागि यस पटक पनि संघर्ष गर्नेछ।

तेन्दुलकारद्वारा कोहलीको प्रशंसा

इङ्ल्यान्डविरुद्ध गत साता एडबास्टेनमा सम्पन्न पहिलो टेस्टमा सनसनीपूर्ण ब्याटिङ गरेका विराट कोहलीलाई भारतीय मास्टर ब्याट्सम्यान सचिन तेन्दुलकरले खेलमा केन्द्रित रहँदै मनले डोर्याएको बाटोमा लाग्न सुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्