२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट कोहली ‘आइसिसी मेल क्रिकेटर अफ द डिकेड’, धोनीलाई ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

पछिल्लो १० वर्षयता सर्वश्रेष्ठ क्रिकेटर को होला?  ‘आइसिसी मेल क्रिकेटर अफ द डिकेड’ घोषणासँगै यसको उत्तर प्राप्त भएको छ।  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यस दशकको सर्वश्रेष्ठ क्रिकेटरको नाम घोषणा गरेको हो।  

विराट कोहली यस दशकको सर्वश्रेष्ठ पुरुष क्रिकेटरलाई प्रदान गरिने ‘सर गैरीफिल्ड सबर्स अवार्ड’का लागि मनोनयन गरिएको हो।  

साथै कोहीलीलाई ‘ओडिआई क्रिकेटर अफ द डिकेड’ अवार्डका लागि पनि चयन गरिएको छ।  

भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको सर्वसम्मतिले ‘आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड अफ द डिकेड’का लागि चयन गरिएको छ।  

प्रकाशित: १३ पुस २०७७ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App