१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रातो मत्स्येन्द्रनाथ लगनखेलबाट जावलाखेल तानियो

आज (सोमवार) रथ लगनखेलबाट जावलाखेल तानिएको हो। आज दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो।

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो।

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड (तस्वीरहरू)

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पुर्याइएको छ। रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो।

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो।

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिकमाथि कुटपिट आरोपमा पक्राउ ६ जनालाई कोरोना

गत विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको नःटोलमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राय परेका ६ जनालाई कोरोना पुष्टि भएको छ।

कर्फ्यूका बीच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा (फोटो फिचर)

रातो मत्स्येन्द्रनाथको क्षमा पूजा भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यूका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिएको हो। छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो।

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रामा भएको हिंसात्मक झडपप्रति दुःख व्यक्त गरेको छ। प्रशासन, जात्रा आयोजक र स्थानीयबीच समन्वय अभावमा दुःद पस्थिति सिर्जना भएको कांग्रेसले जनाएको छ।

मत्स्येन्द्रनाथको रथ तान्न निस्किएको भिडद्वारा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट

ड्युटीमा खटिएका प्रहरी जवानमाथि ललितपुरमा निर्घात कुटपिट भएको छ। रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो। पुल्चोकमा मोटरसाइकलमा हिँडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भिडले निर्घात कुटपिट गरेको हो।

प्रहरीलाई दबाबमुलक कार्यक्रम भन्दै झुक्याएर रथ तान्न जम्मा भएका थिए युवा

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले भीडभाड र ओहोरदोहोर पूर्ण निषेध गरेको बेला बिहिबार जात्रा मनाउने नाममा पुल्चोकमा ठूलो हुल निस्कियो। उनीहरुले अघिल्लो दिन दबाब मुलुक कार्यक्रम मात्रै गर्ने भनेर प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले सामान्य ठान्यो। प्रहरीले १५ जनाभन्दा बढी भेला नहुन भन्यो। तर, बिहिबार विहान १० बजेपछि पुल्चोकमा निकै भीडभाड हुन थाल्यो।

निषेधाज्ञामा मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरी हस्तक्षेप, पानीकाे फाेहरा र अश्रुग्याँस प्रहार

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

निषेधाज्ञामै तानियो मत्स्येन्द्रनाथको रथ, गुठी संस्थानलाई थाहा छैन (फोटो फिचर)

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा छ। तर बिहीबार भिडभाडका साथ सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्।

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज(विहीबार) जाउलाखेल लगिँदैछ। रथलाई आजै जाउलाखेल पुर्‍याएपछि चौथो दिन (आइतबार) भोटो जात्रा हुने ज्योतिषहरूको भनाइ छ।

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ। रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्