आज मन्त्रीपरिषद् विस्तार, जसपाका मन्त्रीले शपथ लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।
कमाएर मात्र हुँदैन त्यसलाई जमाउनु पनि पर्छ भन्ने ज्ञानीसराको त्यो ज्ञानले सफल उद्यमी परिवार बनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाएपछि त्यसको असर संघीय सरकार र संसदdf मात्र होइन, प्रदेशमा पनि परेको छ।
काठमाडौंको धूम्बाराहीस्थित ‘द बर्गर हाउस’ले उपभोक्ताका निम्ति मिठा परिकार मात्र बेच्दैन, बरु सुनाउँछ एक उद्यमीको सफलताको कथा।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रूपमा नेपाली कांग्रेससँगको सम्बन्ध राम्रो भएपनि राजनीतिक कारणले बाटो परिवर्तन गर्नुपरेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुन:गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भएको बताएका छन्।
तराई मधेसकेन्द्रित दुई पार्टी जनता समाजवादी (जसपा) र जनमतले संघीय सरकारमा सहभागी हुन मधेस प्रदेशको मुख्यमन्त्रीलाई आफ्नो बटमलाइन बनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि बनेको नयाँ सरकारमा विवादित व्यक्ति शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।
सरकार निर्माण गर्ने र समर्थन गर्ने सबैभन्दा ठूलो दललाई गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट बाहिर राख्न खोजेपछि तत्काललाई एमालेको प्राथमिकता सरकार नभएकाले अहिले बाहिरबाट समर्थन गर्ने संकेत दिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रमा राखेर संवाद थालिएको छ।