८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ग्यास र पेट्रोलियम व्यवसायी चिन्तित

सरकारले विद्युत् प्रयोगलाई प्रोत्साहन गरिरहँदा खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी आफ्नो भविष्यप्रति चिन्तित देखिएका छन्।

होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

औषधी व्यवसायीलाई हेल्पडेस्क

औषधी व्यवस्था विभागमा कुनै पनि कामको लागि देशभरबाट आउने औषधी व्यवसायीलाई विभागमै हेल्प डेस्क (सहायता कक्ष)ले सहयोग गर्ने भएको छ।

कर्णालीमा लगानी गर्न होटल व्यवसायी आतुर

यवसायीहरुले सुरक्षा, पूर्वाधार र राजस्वमा सहुलियत दिइए आफूहरु कर्णालीमा लगानी गर्न आतुर रहेको बताएका छन्। उनले कर्णाली पर्यटकका लागि ‘भर्जिन ल्याण्ड’ रहेको बताउँदै प्रदेश सरकारलाई लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउन आग्रह गरे। कैलालीका होटल व्यवसायी यामबहादुर बमले पछिल्लो समय कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दै गएपनि सो अनुसार पूर्वाधार निर्माणमा राज्यले ध्यान दिन नसकेको बताए।

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।

उद्योगलाई जग्गा व्यवस्था गर्न सरकारसँग माग

नयाँ उद्योग स्थापनाका लागि जग्गाको व्यवस्था गर्न पूर्वका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन्। सुननसरी–मोरङ औद्योगिक करिडोरका ११ वटा उद्योग वाणिज्य संघहरूले संयुक्त पत्रकार सम्मेलन गरी नयाँ उद्योगलाई जग्गाको व्यवस्था गर्न सरकारस“ग माग गरेका हुन्।

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द

सरकारले उत्तर कोरियाली मुलुकका नागरिकले नेपालमा सञ्चालन गरेका व्यवसाय बन्द गराएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गरेर लगानीकर्तालाई फिर्ता पठाएको हो ।

२५ प्रतिशत हिस्सा बढ्ने व्यवसायीको विश्वास

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा यतिबेला पोखरा, काठमाडौं र जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को रन्को चलिरहेको छ। पर्यटकीय सहर पोखराले नेपालसहित विभिन्न सात मुलुकका खेलाडी र खेल पदाधिकारीलाई आतिथ्यता पस्किरहेको छ।

युवा व्यवसायी केसीले आफ्ने खर्चमा सडक बनाईदिए पछि...

नेपाल भारतको सीमावर्तीमा पर्ने खाता र भगतपुर गाउँ। खाता हुलाकि सडकसँग जोडिएको छ भने भगतपुर गाउँ भारतको जंगल नजिक पर्छ। सडक नहुँदा बर्खाको समयमा दुई गाउँ सम्बन्ध टुट्न पुग्थ्यो।

ट्यांकरको पानीले होटल सञ्चालन

पानीको अभावमा खोटाङको हलेसी क्षेत्रका अधिकांश होटल व्यवसायी पानीको अभावका कारण किनेको पानीले व्यवसाय सञ्चालन गर्दै आएका छन्।

मागपत्र प्रमाणीकरणमा सहजीकरण गरिदिन ध्यानाकर्षण

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशस्थित नेपाली नियोगले गर्ने मागपत्र प्रमाणीकरण सहज रुपमा गरिदिने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन्।

निर्माण व्यवसायी महासंघले ३६ विधामा अवार्ड दिने

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ऋद्धिसिद्धि सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ। महासंघले बुधबार पत्रकार सम्मेलन गरेर १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो।

भैँसी, टर्की र मौरीपालन एकै थलोमा

जुम्ला सिँजा कनकासुन्दरी गाउँपालिका ५ लुड्कुका लोक प्रसाद उपाध्याय भैँसी पालनमा निकै ब्यस्त छन्। उनी बिहान बेलुकी भैँसीको रेखदेख र दानापानी संकलनमा लाग्ने गर्छन्। भैँसी पालनमा लागेपछि कालापहाड जानु नपरेको बताउँछन् उनी। उनले भने,‘ गाउँमै बसेर भैँसी पालन गरेर दुध बेच्न पाउँदा निकै उत्साहित छु।’

चार महिनामा आठ लाख प्यानमा

सरकारले चालु आर्थिक वर्षदेखिआर्थिक कारोबारका हरेक पाटोमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेसँगै यो लिनेको संख्या ८८ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्ममा करिबनौ लाखजनाले प्यान नम्बर लिएका थिए।

मुलुकमा अझै लगानीको वातावरण बन्न सकेको छैन्ः व्यवसायी

उद्योगी व्यवसायीहरुले मुलुकमा अझै पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्