८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बल्क कार्गोको लागि थप दुई नाका खुल्ने

नेपाली व्यवसायीले भारतीय रेलमार्फत आयातगर्ने बल्क कार्गो अबदेखि विराटनगर र भैरहवा नाकाबाट समेत भिœयाउनपाउने भएका छन्। काठमाडौंमा सम्पन्ननेपाल–भारत वाणिज्य सहसचिवस्तरीय बैठकमा उक्तबुँदादुई मुलुकबीचको पारबहन सन्धिकोप्रोटोकलकोमस्यौदामा समावेश गर्ने सहमतिभएको हो।

निर्माण व्यवसायीद्धारा बालुवाटारमा धर्ना

'सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ ।

विशेष आर्थिक क्षेत्र स्थापनामाग

विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी, व्यवसायीले विशेष आर्थिक क्षेत्र स्थापनाको माग गरेका हुन्।

महासंघले प्रधानमन्त्री निवास अगाडी धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

विराटनगरमा ‘सेज’ स्थापना गर्न व्यवसायीको माग

उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वागत गर्दै विराटनगरका उद्योगी व्यवसायीले सेज स्थापनाको माग गरेका हुन्।

‘संघियता लागू भएपछि व्यवसायीमाथी करको भारी थुपारियो’

संघियता लागु भएपछि ब्यवसायीमाथी करको भारी थुपारिएको गुनासो गरिएको छ । नेपालगन्जमा शनिबार आयोजित आठौं राष्ट्रिय कर सप्ताह–२०७६ समापन कार्यक्रममा बोल्ने उद्योगी, ब्यवसायीले यस्तो गुनासो गरेका हुन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले देशमा संघियता लागु भएपछि करको भार थपिदै गएको बताए ।

करमा निजी क्षेत्रलाई मात्रै दवावः व्यवसायी

उद्योगी व्यवसायीहरुले आर्थिक गतिविधि बढाउने नाममा सरकारले निजी क्षेत्रलाईमात्रै दवाव दिएको बताएका छन्।

निर्माण व्यवसायीकाे समस्या समाधान गर्छुः नेम्वाङ

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

कर छल्ने व्यवसायीलाई कारवाही गरिने’

नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो ।

कफी विस्तार कार्यक्रमलाई सरकारी बेवास्ता

कफी व्यवसायलाई राम्रो निर्यात सम्भावना भएको उद्यम भनिए पनि यसको विस्तार कार्यक्रममा सरकार उदासीन देखिएको छ। नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोख्रेलव्यावसायिक कफी विस्तार कार्यक्रम भनेर योजना माग्ने तर नाम मात्रको सहयोगमा टार्ने गरेको बताउँछन्।

मन्त्री भट्टकाे प्रतिबद्धताः उद्योगी, व्यवसायीलाई निरुत्साहित गर्दिन

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्माण व्यवसायी आन्दोलनमा जाने

नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले माग पूरा नगरेसम्म दबाबमूलक आन्दोलन गर्नुपर्ने निर्णय गरेको छ। भेलाले बैंक क्रेडिटलाइन र ठेक्काको म्याद थप लगायत माग पूरा नहुँदासम्म सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।

व्यवसायीलाई मात्र दोषी करार नगरौंः ठेकेदार

निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै राजधानी काठमाडौंमा प्रर्दशन गरेका छन्।

निर्माण व्यवसायी महासंघ : मंसिर १ मा राष्ट्रिय भेला, आन्दोलनको अल्टिमेटम

नेपाल निर्माण व्यवसायी महासंघले विकास निर्माण गर्ने मुख्य सिजनकै बेला राष्ट्रिय भेला आयोजना गरेर आगामी आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ। महासंघले आगामी मंसिर १ गते राष्ट्रिय भेलामार्फत आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

नक्कली साक्षी खडा गरिएको जिकिर

बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अआलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्