८ आश्विन २०८१ मंगलबार
image/svg+xml

उपकरणमा आगजनी भएपछि निर्माण व्यवसायीले गुहारे गृहमन्त्री

अज्ञातसमूहले एकपछि अर्काे गर्दै ठुल्ठूला उपकरणमा आगजनी गरेपछि निर्माण व्यवसायीले गृहमन्त्री गुहारेका छन्।

फोन टावर निर्माण व्यवसायीले टेरेनन् सांसद र सिडिओलाई

जाजरकोटका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यवसायीहरुले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासनलाई नटेरेको पाइएको छ। दुई वर्षअघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुई पटकका लिखित बाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम समयमै पूरा नगरेका हुन्।

वर्षाले पाँंच करोड काँंचो इटा नष्ट, कर छुट गर्न व्यवसायीको माग

बिहीबारदेखिको वर्षाले भक्तपुरका इटाभटाहरुका करिव पाँंच करोड इटा नष्ट भएको इटाभटा व्यवसायीहरुले बताएका छन्।

फस्टाउँदै मुखुन्डो व्यवसाय

‘मुखुन्डोका प्रकार अनुसार मूल्य फरक छ। यो सानो भैरवको नौ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ। ठूलाको मूल्य हजारभन्दा माथि नै छ।’

खाद्य पदार्थको विषयलाई लिएर दुई विभागबीच विवाद, समस्यामा व्यवसायी

खाद्य पदार्थको विषयलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद देखिएको छ। कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तरगत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर बाहिरबाट आयात गरिएको पाेष्टिक(अहारपुरक) खाद्य पदार्थलाई औषधि भनि त्यसको बिक्री बितरणमा स्वास्थय तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको औषधि व्यवस्था विभागले रोक लगाएपछि दुबै विभागबीच विवाद शुरु भएको हो।

पेडा व्यवसायमा तीन पुस्ता

पूर्वपश्चिम राजमार्ग भएर यात्राको क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका –२ ‘बरमझिया’ पुगेपछि राजमार्गसँगै लम्बिएको ‘पेडा’ बजारमा एकछिन जो पनि अलमलिन्छ । लगभग उस्तै नामका झन्डै एक सय वटा पेडा पसल छन्।

सुन बिक्री ७५ प्रतिशत घट्यो

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा यसको खपत स्वाट्टै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ।

सार्वजनिक खरिद नियमावली संशोधनले मख्ख भए ठेकेदार

निर्माण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन्।

र्‍याफ्टिङ, बञ्जी, क्यान्याेनिङ र खानामा छुट गर्दै व्यवसायी

स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै र्‍याफ्टिङ, बञ्जीजम्प, क्यान्याेनिङलगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

हिमागृह व्यवसायीलाई दिन नहुने पोखरेली अडान

मुलुक संघीय संरचनामा गएसँगै प्रादेशिक पूर्वाधारका रूपमा उपयोग गर्ने योजना थियो यहाँस्थित हिमागृहलाई। लामो समयदेखि उपयोगविहीन हिमागृहलाई करिब दुई वर्षअघि प्रदेश मुख्यमन्त्रीको आवासगृह बनाउने तयारी थियो। तर पोखरेलीको विरोधपछि मुख्यमन्त्रीको आवासगृह बनाउने योजना असफल भयो।

होडिङ बोर्ड हटाउने निर्णयविरुद्ध व्यवसायी

साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ।

उद्योग व्यवसाय बैँकको इन्जिन हो : गभर्नर नेपाल

नेपाल राष्ट्र बैँकका गर्भनर चिरञ्जिवी नेपालले उद्योग व्यवसाय बैँकको इन्जिन भएको बताएका छन्।

'लगानीको वातावरण बने लगानी बढाउन तयार'

उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन्। बाग्लुङ उद्योग वाणिज्य संघले 'उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारा सहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन्।

भोटेकोसीले थाल्यो व्यवसायिक उत्पादन

कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो। पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्ब रुपैयाँ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्