८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रहेनन् ‘माइतीघर’ का अभिनेता सिपी लोहनी

पहिलो व्यवसायिक नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरप्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।

अनमोल भन्छन्: अरुको जस्तो मेरो १० वटा फिल्महरु पाइपलाइनमा छैनन्

उनले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताए। उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए।

के प्रदीप र सुदर्शनको सम्बन्ध सुध्रिएको हो ?

सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो। यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए। त्यसपछि यी दुवैबिच सम्बन्ध बिग्रिएको थियो।

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

सलमान खानको घरबाहिर गोली चलाउने २ जना पक्राउ

बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।

चलचित्र ‘डिग्री माइला’ मा शैक्षिक बेरोजगारको कथा

चलचित्र डिग्रीमाइलाको ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा

टिजरमा अन्तरजातीय सम्बन्धको कथा देखाइएको छ। घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ।

फिल्म 'नायक' को सिक्वेल बन्ने

फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर) को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ।

सलोन र करिश्माले गराए प्रेग्नेन्सी फोटोसुट

उनीहरूले सामाजिक सञ्जालमा 'प्रेग्नेन्सी' फोटोसुटको तस्बिर सार्वजनिक गरेका छन्। जिन्स पहिरनमा उनीहरूले फोटोसुट गराएका हुन्। दुवैलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ।

ओस्कार अवार्डमा पुगेका जोन सीनाको तस्बिर चार्चामा

सोहि अवार्डमा पुगेका हलिउड अभिनेता तथा रेस्लर जोन सिनाको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्