१६ चैत्र २०७९ बिहीबार

सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।

सभामुखको पत्रकारहरुप्रतिको टिप्पणी आलोच्य छ, आत्मआलोचना गर्नुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु हुदैन्: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन्।

ओलीलाई विश्वप्रकाशको प्रश्न: तपाइ 'कांग्रेस फोबिया' बाट कहिले मुक्त हुने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीललाई कांग्रेसको फोबियाबाट कहिले मुक्त हुने भन्दै प्रश्न गरेका छन्।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्।

प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन्।

विश्वप्रकाशकाे टिप्पणी: ओलीले प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजे

नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्।

‘कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन’

सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन्।

कांग्रेसमा पारदर्शी छलफल गर्न महामन्त्रीद्वयको प्रस्ताव

कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्।

‘नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो छ’

महोत्सवमा कांग्रेस महामन्त्री थापाले विश्वकपमा फ्रान्सका एम्बाप्पेको उदाहरण दिँदै पछिल्लो राजनीतिक घटनाक्रमलाई व्याख्या गरेका छन्।

आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँः महामन्त्री शर्मा

उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए।

म सरकारमा जान्न, जाने नेताहरुलाई संयोजन गर्छुः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पारेका छन्।

‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा

मंगलबार आफ्नो आधिकारीक ट्वटर मर्फत उनले ‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ भनि लेखेका हुन्।

सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म बन्द गरौँः महामन्त्री शर्मा

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज (मंगलबार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताएका हुन्।

घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्