३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालका ओपनर ब्याट्सम्यान भुर्तेल ३१ रन बनाएर आउट

टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।

आइसिसी २०–२० विश्वकप छनोट फाइनल:टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

‘अपराजित भारतलाई बलियो चुनौती दिन्छौं’

विश्वकपको सुरुआतमा नेदरल्यान्ड्ससँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीको धेरै आलोचना भएको थियो। तर, दक्षिण अफ्रिकाले त्यसपछि कुनै पनि खेल हारेको छैन।

आइसीसी विश्वकप क्रिकेटः शीर्ष दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

आइसिसी २०–२० विश्वकप छनोटको फाइनल आजः नेपाल र ओमान भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।

जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न विश्वभरका नेपालीलाई पूर्वउपराष्ट्रपति पुनको आग्रह

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले जाजरकोट केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न विश्वभर रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।

खेल्न होइन जित्न जान्छौंं

सन् २०१४ को विश्वकप खेलेका नेपालका तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो पटक विश्वकपमा खेल्ने मात्र नभई जित्नका लागि पनि जाने विश्वास व्यक्त गरेका छन्।

आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल

एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ।

विश्वकप क्रिकेटः अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हरायो

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानलेनेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ।जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलब ३ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध नेदरल्यान्ड्स १७९ रनमा अल आउट

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेदरल्यान्ड्स १७९ रनमा अलआउट भएको छ।भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा दिउँसो २ः १५ बजे देखि सुरु भएको खेलमा टस जितेर नेदरल्यान्ड्सले पहिला व्याटिङ गर्दै ४६ दशमलब ३ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमायो।

विश्वकप क्रिकेटः अफगानिस्तान र नेदरल्यान्ड्सबिचको खेल जारी, नेदरल्यान्ड्स व्याटिङ गर्दै

ताजास्थीतीमा नेदरल्यान्ड्सले १३ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ।

जितपछिकाे विजय उत्सव (फोटोफिचर)

आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा, ओमानसँग छनोटको फाइनलमा बदला लिने लक्ष्य

अब नेपालले फाइनलमा ओमानसँग आइतबार खेल्नेछ। फाइनल जित्दै नेपाल समूहको अन्तिम खेलमा ओमानसँग बेहोरको हारको बदला लिने लक्ष्यमा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्