२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल टी–२० लिग सम्बन्धी सम्झौता नै गैरकानुनी ठहर

बुधबार गैरकानुनी ठहर भएको प्रतिवेदन राखेपद्वारा गठित पाँच सदस्यीय छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको हो।

महवुव आलमले खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ।

१८ करोड ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट: सुदुरपश्चिम प्रदेशलाई उपाधि

शनिबार इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो।

सिआइबीको निष्कर्षः टि–२० क्रिकेट लिगमा म्याच फिक्सिङ

अनुसन्धानले म्याच फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले शुक्रबार नागरिक न्युजलाई जानकारी दिए।

महिला क्रिकेटः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।

कास्कीको खस्कँदो क्रिकेट

हिजो च्याम्पियन, आज कमजोर। खेलकुदमा समयको परिवर्तनसँगै च्याम्पियन पनि फेरिदैं गएका छन्। कमजोरले सुधार्दै च्याम्पियन बन्ने हकदार बन्छन्। च्याम्पियन पनि खस्कदैं कमजोर बन्न पुग्छन्। यस्तै च्याम्पियन र कमजोरको लुकामारीमा छ कास्कीको क्रिकेट।

महिला प्रधानमन्त्री क्रिकेटमा प्रदेश नं. १ र सुदुर पश्चिम विजयी

इटहरीमा शुक्रबारदेखि सुरु पाँचौ प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश नंं. १ र सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।

यसरी छुटे सन्दीप (फोटोफिचर)

उक्त आदेशसँगै उनलाई शुक्रबार दिउँसो कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालतबाट तारिख बुझेर उनी पुन कारागार आएका थिए। उनले कारागारमा गर्नु पर्ने सम्पुर्ण प्रकियाहरु पुरा गरि थुना मुक्त भएका हुन्।

म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु: सन्दीप लामिछाने

सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’

सन्दीप लामिछाने कारागारबाट रिहा

शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।

प्रधानमन्त्री कप महिला क्रिकेट आजबाट

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबारबाट शुरु हुने प्रतियोगितामा आज पहिलो दिन प्रदेश १ र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

नेपाल ट्वान्टी-२० लिग: पोखराको हारले काठमाडौं प्लेअफमा

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई सात विकेटको नतिजा सुम्पिएसँगै काठमाडौं नाइट्सको नेपाल ट्वान्टी-२० लिगको प्लेअफमा प्रवेश सम्भावना कमजोर बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्