२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

टी-२० क्रिकेट: लुम्बिनी जनकपुरसँग पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो।

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोट्ससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन्।

लिगले निरन्तरता पाउँछ: चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको सम्पत्ति भएकाले पहिलो संस्करणले पूर्णता पाउने र आगामी संस्करण पनि निरन्तरता पाउने बताएका छन्।

खेलाडीले पारिश्रमिक पाउँछन्, खेल रोकिँदैन-क्यान

नेपाल क्रिकेट संघ(क्यान) जनरल म्यानेजर वृतान्त खनालले सबै खेलाडीले दुई दिनभित्र पारिश्रमिक पाउने र त्यसका लागि खेलाडी पनि सहमत भएको बताएका छन्।

प्रधानमन्त्री कप महिला क्रिकेटः रितुको कप्तानीमा बैतडीको टोली घोषणा

जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

सुपर ओभरमा लुम्बिनीले मार्‍यो बाजी

जितका लागि लुम्बिनीलाई अन्तिम बलमा तीन रन आवश्यक हुँदा गुल्सनले दुई रन मात्र जोडेसँगै खेल ‘टाई’ भयो। तर, सुपर ओभरमा भने लुम्बिनीले बाजी मार्दै चौथो खेलसम्म अपराजित यात्रा कायम राख्यो।

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस र प्रियंका नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

यु १९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।

यु-१९ क्रिकेटमा आज दुई खेल हुँदै

बुधबार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।

नेपालले पायाे १ सय ७७ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्