२३ वैशाख २०८१ आइतबार
image/svg+xml

गर्मीमा गोबरका ‘गुइँठा’ बनाउन व्यस्त गृहिणी

अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ।

राजमार्गका ज्यानमारा धराप

बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा यात्रा कष्टकर बनेको छ भने त्यसमाथि रातिको यात्रा झनै जोखिमपूर्ण रहने गरेको छ। राजमार्गको यो दूरवस्थाका कारण यो सडकमा दुर्घटना पनि बढ्न थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चैतदेखि साउनसम्म जिल्लामा सडक दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्।

बस्तीमा पस्यो बक्राहा

मोरङको पूर्वमा रहेको बक्राहा खोला बग्ने गरेको गाउँका मानिसहरू सधैँ बर्खायाममा त्रासमा बस्ने गरेका छन् । बक्राहा खोलामा तटबन्धन (बाँध) गर्नुअघि वर्षेनी बर्खामा आएको बाढीले खेती गरेको जमिन कटान गर्दै बग्ने गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्