५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सत्तापक्षको अनुकूलतामा अधिवेशन अन्त्य, प्रतिपक्षी मुकदर्शक

संघीय संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य भएको छ। दुई महिना १० दिनसम्म चलेको अधिवेशनमा संसद्ले प्रभावकारी काम गर्न सकेन।

तराई मधेशमा आज जुडशीतल मनाइँदै

जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो।

निःशुल्क उपचार सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव

राष्ट्रियसभाबाट ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ।

पहाडी जिल्लामा पनि कालाजार

तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्।

पर्यावरणीय विनाश र चुनौतीले बढ्दै बेचैनी

वैज्ञानिक जर्नल ‘नेचर’मा प्रकाशित विभिन्न आलेख तथा प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्य र भावानात्मक कल्याण बिथोलेको छ।

बागमती प्रदेशद्वारा ६ हजार बढीको स्वास्थ्य बिमा

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशका १३ जिल्लाका लक्षित वर्गका ६ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बिमा गरेको छ, जुन उदाहरणीय कार्य हो।

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै

आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ।

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका: स्वास्थ्य मन्त्री

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुने बताएका छन्।

स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन जरुरीः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

संसद बैठक ११ बजे बस्दै, चल्ने सम्भावना न्यून

संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिनेछन्।

सिवकोटवा गाउँमा हैजाको जोखिम उच्च

कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्