२१ भाद्र २०८३ आइतबार
image/svg+xml

हातमा हात मिलाऔँ, नेपाललाई फेरि एक पटक उठाऔँ : प्रियंका कार्की

कलाकार प्रियंका कार्कीले विपद्‍मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई अपिल गरेकी छन्।

३८ जिल्लामा आकस्मिक बाढीको जोखिम, रसुवा र नुवाकोटमा उच्च सम्भावना : पूर्वानुमान महाशाखा

बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

क्यासिनोबाट पालिका प्रमुखसँगै प्रहरी निरीक्षक पनि पक्राउ

क्यासिनोबाट पक्राउ पर्नेमा चार जना क्यासिनोका कर्मचारीहरू समेत रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले बताएका छन‍्।

तादी खोलामा एक्रोब्रिज जडान तीव्र

नुवाकोटको विदुर नगरपालिका-५ देवीघाट र बेलकोटगढी नगरपालिका-८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ।

टोकियोसहित ६ क्षेत्रमा भारी वर्षाको चेतावनी, रेल सेवा प्रभावित हुन सक्ने

केही क्षेत्रमा रेखीय वर्षा ब्यान्ड बन्न सक्ने र त्यसले भारी वर्षा गराउन सक्ने स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

जीवन बचाउन अन्तिम क्षणसम्म लड्ने हरेक सुरक्षाकर्मीलाई हृदयदेखि सलाम : तोसिमा कार्की

विपद्का बेला नागरिक जीवन बचाउन अन्तिम क्षणसम्म लड्ने सुरक्षाकर्मीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले हृदयदेखि सलाम भनेकी छन्।

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती

सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका-५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा अपांगता भएका व्यक्तिहरू जोखिममा परे तत्काल जानकारी गराउन सरकारको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा अपांगता भएका व्यक्तिहरू जोखिममा परेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।

इरानमा इन्धन ट्यांकर विस्फोट : ११ जनाको मृत्यु, सात घाइते

कुर्देस्तान मेडिकल साइन्स विश्वविद्यालयका आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईले विस्फोटपछि छेउछाउका धेरै सवारीसाधन जलेको बताए।

एटीपी च्यालेन्जर टुरमा खेल्ने पहिलो नेपाली खेलाडी बन्दै अभिषेक

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला एटीपी च्यालेन्जर टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने ऐतिहासिक अवसरको नजिक पुगेका छन्।

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ को ‘डिएनए’ नमूना सङ्कलन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ।

‘फेस्टिभलमा गएका सिनेमा बक्सअफिसमा पनि सफल छन्’

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाशविक्रम शाह र सन्दीप बादलको कथा छ।

डियर बालेन, लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान् : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्