१० मंसिर २०८१ सोमबार
image/svg+xml

टिसिएलको ‘क्युलेड फोरके टिभी’

नेपालका लागि टिसिएल टिभीको अधिकृत बिक्रेता इओएल प्रालिले नयाँ क्युलेड फोरके भिभी सि ७२८ मोडेल र फोरके युएचडी एआई टिभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ।

पर्यटकीय आकर्षण समेटिएको म्युजिक भिडियो

विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।

राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

एनएमबीको भिडियो केवाइसी

एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।

एनएमबीको मुद्दतीमा ९.५२% ब्याज

एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ।

टिकटक भिडियो बनाएको भन्दै सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

पाकिस्तानमा टिकटक भिडियो बनाएको आरोपमा एक महिलामाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार भएको छ। लाहोरको एउटा पार्कमा एक महिलामाथि दुर्व्यवहार भएको हो।

मन्त्रीमाथि बलात्कार आरोप !

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

दुर्गममा भिडियो एक्सरे सेवा

स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

म्याग्दीको दुर्गम धौलागिरीमा भिडियो एक्सरे सेवा, गर्भवती महिला लाभान्वित

म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो।

उद्योगपतिको म्युजिक भिडियो

गायनमा रुचि राख्ने नेबिको बिस्कुट कम्पनीका अध्यक्ष वैद्यको ‘किन आज’ गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले सार्वजनिक गरेका थिए।

गुगलले गर्‍यो महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरमा मनाइदैँछ। यस अवसरमा हरेक महत्त्वपूर्ण दिन जस्तै गुगलले आज महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना गरेको छ। डूडल पनि बनाएको छ। यो डूडल विशेष रूपमा महिलालाई सम्मान देखाउनको लागि सिर्जना गरिएको हो।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्।

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ काे म्युजिक भिडियाे सार्वजनिक

‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्