५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

टिसिएलको ‘क्युलेड फोरके टिभी’

नेपालका लागि टिसिएल टिभीको अधिकृत बिक्रेता इओएल प्रालिले नयाँ क्युलेड फोरके भिभी सि ७२८ मोडेल र फोरके युएचडी एआई टिभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ।

टिसिएलको नयाँ क्युलेड फोरके टिभी सी ७२८ मोडेल ५५ इन्च र ६५ इन्चमा तथा फोरके युएचडी एआई टिभी पी ७२५ मोडेल ७५ इन्चमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

यो टिभीले उच्च गुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेन्मेन्ट चाहने ग्राहकलाई विशेष आयाम थपेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २६ मंसिर २०७८ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App