१० मंसिर २०८१ सोमबार
image/svg+xml

कानुन कि शक्तिको शासन ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको एक महिनाअघि भएको बलात्कार र हत्याले पूरै देशलाई तताइरहेको छ। त्यसपछि भएका हत्या बलात्कारका घटनाले आगोमा घियु थपिरहेछन् । समस्या झन् जटिल बन्दैछ।

‘खुला सीमाले अपराध बढायो’

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले खुला सिमानाका कारण ९९ प्रतिशत भारतीय अपराधिसँग नेपाली नागरिकता भएको बताएका छन्।

डाक्टरको दुष्कृति फौजदारी अपराध!

डा. दिनेशविक्रम शाहविरुद्ध सिर्जना केसी तथा सरिता केसीको हकमा जनहित संरक्षण मञ्च वादी भएको मुद्दामा २०६६ कात्तिक २३ गते सर्वोच्च अदालतले निर्देशनात्मक आदेशसहितको एउटा फैसला ग-यो। त्यो स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण फैसला मानिन्छ।

राष्ट्रपतिलाई दबाब दिए सात वर्ष कैद

कानुनविद्हरूले मुलुकी अपराध संहिताको राज्यविरुद्धको कसुरको दफा ५८ मा रहेको व्यवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई खारेज गनुपर्ने धारणा राखेका छन् ।

बलात्कारको बर्बर शृंखला कहिलेसम्म ?

जुन खबर हामीले सुन्नै र पढ्नै नपरोस् भन्छौँ, हिजोआज त्यही खबर हाम्रा लागि क्रूर वास्तविकता बनेर सभ्य समाजलाई चिमोट्न थालेको छ । हाम्रो समाज कता गइरहेको छ ? नैतिकता, समता र अरूप्रति सहिष्णुभाव किन हराइरहेको छ ? सम्झँदा पनि कहालीलाग्दो अवस्था बन्न थालेको छ।

चिकित्सक–सरकार वार्ता : अपराध संहिता संशोधनमा लैजाने सहमति

मुलुकी अपराध संहिता संशोधनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । चिकित्सकहरुको विरोधपछि सोमबार स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ तथा अन्य सरोकारवाला निकायबीच भएको छलफलमा कानुन संशोधनका लागि प्रक्रिया सुरु गर्ने सहमति भएको हो।

फरार बलात्कारका आरोपी पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार र हत्याको अनुसन्धान

देशमा एकपछि अर्को बलात्कारका घटना भइरहेका छन्। यस्ता घटना वृद्धि हुँदै गइरहेको बुझ्न कुनै ‘डाटा एनलाइसिस’ गरिरहनुपर्दैन। भर्खरका, कलिला किशोरीको बलात्कारपछि हत्यासमेत हुन थालेको छ।

अपराधपीडित संरक्षण विधेयकमा फरक मत

नेपालको संविधान, २०७२ मा व्यवस्था भएको अपराधपीडितको मौलिक हक प्रचलन गराउनका लागि विधायन प्रक्रिया अगाडि बढेको छ ।

बलात्कारको जोखिममा बालिका बढी

दैलेखकी ८ वर्षीया रीना (नाम परिवर्तन) का सहोदर दाजु दाङमा टिपर चलाउँथे। उनले बहिनी रीनालाई पढाइका लागि भन्दै दाङमै ल्याउने इन्तजाम गरे ।

आज देशभर स्वास्थ्य सेवा बन्द

सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ।

रोल्पामा साढे ६ वर्षीया बालिका बलात्कृत

कन्चन्पुरको घटना सेलाउन नपाउदै रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। प्रहरीका अनुसार पूर्वीरोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी हुन्।

बाह्र भ्रम

कुख्यात तस्कर पाब्लो एस्कोबारलाई कोलम्बिया सरकारले ‘फाइब स्टार’ होटलजस्तो जेल बनाएर राख्यो । सन् १९९३ मा उनको हत्या भएका दिनसम्म उनीसँग ३० अर्ब डलरको सम्पत्ति थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्