१५ मंसिर २०८१ शनिबार
image/svg+xml

रेल सञ्चालनमा आएपछि रामजानकीमा भक्तजनको भीड

सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ। शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए। १४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ।

मधेसलाई सुख्खा प्रदेश घोषणाको माग

किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न, सिंचाइको सुविधाको लागि डिप बोरिङ गर्न तथा सिंचाइको अन्य वैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई निःशुल्क विद्युतको व्यवस्था गर्न जसपाले सरकारसँग माग गरेको छ।

कर्णालीमा बालीको उत्पादन घट्यो

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ। आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ।

लुम्बिनी प्रदेशः मन्त्री फेरबदलको कसरतमा काँग्रेस

‘राजनीतिक समिकरण कसरी अगाडि जान्छ, त्यही अनुसार निर्णय हुन्छ,’ उनले भने ‘अहिले यही नै हुन्छ भन्ने छैन, तर मुख्यमन्त्री फेरबदल नभएपनि मन्त्रीहरु भने फेरबदल हुन्छन्।’

औद्योगिक क्षेत्रमा ८ वर्षदेखि जग्गा कब्जा

कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले आठ वर्षदेखि जग्गा कब्जा गरेका छन्।

वाग्मती प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्।

एमालेले संघ र प्रदेशको चुनावका लागि अभियान थाल्ने

नेकपा एमालेले गत स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनका लागि सम्पूर्ण शक्ति केन्द्रित गर्ने बताएको छ। आगामि निर्वाचन केन्द्रीत गरेर अभियान संचालन गर्ने एमालेको तयारी छ। त्यो अभियान संचालन गर्ने क्रममा पहिलो भेलाको सुरुवात पोखराबाट सुरु गरेको एमालेले जानकारी दिएको छ।

करिब एक सातापछि कर्णाली प्रदेशसभाको बैठक बस्दै

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो।

कर्णाली प्रदेश: तीन वर्षमा सडक दुर्घटनामा ३९२ जनाको मृत्यु

कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा भएका ९९२ सडक दुर्घटनामा परेर ३९२ जनाले ज्यान गुमाएका छन्। यो तीन वर्षको अवधिमा सबैभन्दा ठूलो दुर्घटना २०७८ असोज २६ गते मुगुमा भयो।

स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय ?

गत असोजमा लुम्बिनी प्रदेशको दुईतिहाइ बहुमतले स्थायी राजधानी घोषणा गरेपछि तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारले मन्त्रालय स्थानान्तरणको तयारी थाल्यो।

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सर कार ले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

अनुदानमा पनि अनियमितता

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुशासन कायम गर्न विशेष जोड दिएको छ। त्यसका लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र जनलोकपाल आयोग गठन गरिएको छ।

सुदूरपश्चिम प्रदेश: खर्च भएन साढे १० अर्ब

जनताको माग र आवश्यकताबमोजिमका योजना र कार्यक्रम ल्याउन सरकारलाई बजेट पुग्दैन। सीमित बजेटका कारण कैयौं विकासका योजना र कार्यक्रम लागु हुन नसक्ने अवस्था छ।

किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन

जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्