१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे।

नवौँ राष्ट्रिय महिला फुटबलमा सशस्त्र र गण्डकी विजयी

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।

निर्वाचन आयोगले कल सेन्टर संचालनमा ल्यायो

त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु।

नवौं राष्ट्रिय खेलकुदः आर्मीको सहज जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ।

नवौँ राष्ट्रिय खेलकुदसः महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ।

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

मधेश प्रदेश सरकार: मुख्यमन्त्री राउतले हटाए काँग्रेसका तीन मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई पदमुक्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्।

मधेस प्रदेश सरकारबाट काँग्रेसका मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपा चार मन्त्री हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउन लागेको हो।

प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ।

आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने

उनले भने, 'यसपटक आयोग आचारसंहिता उल्लङ्घनका विषयमा कुनै सम्झौता नगरी दण्डात्मकरूपमा अघि बढ्नेछ ।'

नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय टिमका खेलाडीहरु चम्किँदा बागमती र एनआरएनए विजयी

वागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्। एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक/एक गोल गरे। एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले बिरोध जनाएपछि केही ढिला गरी शुरु भएको खेलमा सञ्जोगले नवांै मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए।

एउटै वडाका तीन जना प्रदेशसभा सदस्यका उम्मेदवार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका तीन जना आगामी मंसिर-४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।

दलीय कारबाहीमा विद्रोही उम्मेदवार

प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी निर्णयविपरीत विद्रोही उम्मेदवारी दिएका नेतालाई कारबाही गर्न थालेका छन्।

देउवा र दाहालका प्रतिस्पर्धी ८० नाघेका पनि

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन्। प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन्।

एमाले केन्द्रीय सदस्य बोगटी र प्रदेश सदस्य शाहीले लिए स्वतन्त्र उम्मेदवारी फिर्ता

स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी र एमाले प्रदेश कमिटी सदस्य रंगमान शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्