१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन्। नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।

जनैपूर्णिमा मनाइँदै (तस्बिर सहित)

आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ। तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

रक्षाबन्धनका मान्यता

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षाबन्धन अर्थात जनै पूर्णिमा यो वर्ष भाद्र माषमा पर्न गयो। पुरुषोत्तम माषका कारण यस्तो भएको हो। मन्त्रको भावार्थ थाहा नभए पनि केटाकेटीमा गुरुले वाचन गर्दै भनेको यो मन्त्र खुब मन पथ्र्यो।

पञ्चाङ्ग निर्णायक समितिले भन्यो- जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा भोलि नै हाे (सूचनासहित)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।

जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।

कपिलवस्तुमा सामूहिक रक्षाबन्धन

कपिलवस्तु नगरपालिका– ३ कालिका गाउँमा रहेको विश्व विद्यालयमा आयोजित कार्यक्रममा सामुहिक पवित्रता, प्रेम र एकताको प्रतिक राखी बाँधिएको थियो।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

कपिलवस्तु बालगृहमा सामूहिक रक्षाबन्धन

बालगृहको संरक्षणमा रही प्युठानको स्वास्थ्य क्षेत्रमा कार्यरत टीका पुन र बालगहृकी कर्मचारी कविता थारूले बालगृहका बालकहरुलाई टीका लगाई आशिषसमेत दिएका थिए।

आज रक्षाबन्धन, रक्षासूत्र र जनै लगाइँदै

हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ। रक्षाबन्धन धागोले धन, शक्ति, हर्ष र विजय प्राप्त गराउँछ भन्ने भन्ने धार्मिक मान्यता रहेको छ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः

जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ।

रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा

रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो ।

जनैपूर्णिमाको रौनक

आज बिहानैदेखि जनैपूर्णिमा दिन हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै लगाउने चलन छ। तराइ तिर आजका दिनमा रक्षाबन्धन पनि भन्छन्। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

अर्घाखाँचीका दुई स्थानीय तहले दिए रक्षाबन्धनमा सार्वजनिक बिदा

स्थानीय तहले रक्षाबन्धनको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन्। जिल्लाको छत्रदेव गाउँपालिका र पाणिनी गाँउपालिकाले शुक्रबार जनै पुर्णिमा र रक्षाबन्धनको अवसरमा सार्वजनिक विदा दिएका हुन्।

पशुपतिमा कान्छा पण्डित (फोटो फिचर)

आइतवार जनैपूर्णिमाका अवसरमा पशुपति क्षेत्रमा बेग्लै रौनक छ। जनै लगाउन हजारौ मानिसहरुको ओहोर दोहोर छ। घरमा आफन्तजन वा पुरोहितबाट जनै नलगाउनेहरु पशुपति लगायत अन्य मन्दिर जाने गर्छन्। पशुपतिमा जनै फेराउन सयौ पण्डितहरु लामबद्ध भएर बसेका छन्। यहि भिडमा भेटिए सम्भवतः कान्छा ब्राम्हण रिजन भट्टराई।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्