गुरासँ गाँउपालिकाले दुःख दिएको कृषि फार्मको गुनासो
दैलेखको गुराँस गाउँपालिका र नेपाल कृषि विकास फार्म प्रालिले संयुक्त रूपमा सञ्चालनमा ल्याएको ल्याब तथा हाइटेक नर्सरी विवादमा परेको छ।
दैलेखको गुराँस गाउँपालिका र नेपाल कृषि विकास फार्म प्रालिले संयुक्त रूपमा सञ्चालनमा ल्याएको ल्याब तथा हाइटेक नर्सरी विवादमा परेको छ।
जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।
चितवनमा तने बोडीमा विषादीको अवशेष धेरै भेटिएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको विषादी परीक्षण प्रयोगशालामा गरिएको जाँचमा अन्य वस्तुमा भन्दा तने बोडीमा विषादी अवशेष बढी भेटिएको हो।
कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ।
जुम्लाका किसानले मार्सी धानको बिउ बेर्नामा राखेका छन्।चैत महिनालाई मार्सी धानको बिउ राख्ने विशेष महिनाको रुपमा लिइने गरिन्छ।
कृषि विकास बैंकले ग्लोबल मनी विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ।
कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
जुम्लाको गुठीचौर गाउँपालिका– ५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन्।
बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।
कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। बैंकको वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहे पनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै गएको बताए।
कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा महेश आचार्य मनोनयन भएका छन्।
सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।
कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबिच व्यावसायिक सहकार्यको सम्झौता भएको छ।
कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिँदै मोवाइल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस जारी गरेको छ।
हाल कृषि उपजमा मूल्य अभिवृद्धि कर छूट दिइएकोले कृषि उपजको उत्पादन तथा पैठारी दुवैमा मूल्य अभिवृद्धि कर लाग्दैन।