कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक’
कृषि विकास बैंकले ग्लोबल मनी विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ।
कृषि विकास बैंकले ग्लोबल मनी विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ।
कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
जुम्लाको गुठीचौर गाउँपालिका– ५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन्।
बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।
कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। बैंकको वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहे पनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै गएको बताए।
कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा महेश आचार्य मनोनयन भएका छन्।
सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।
कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबिच व्यावसायिक सहकार्यको सम्झौता भएको छ।
कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिँदै मोवाइल बैंकिङको नयाँ भर्सन एडिबिएल स्मार्ट प्लस जारी गरेको छ।
हाल कृषि उपजमा मूल्य अभिवृद्धि कर छूट दिइएकोले कृषि उपजको उत्पादन तथा पैठारी दुवैमा मूल्य अभिवृद्धि कर लाग्दैन।
यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।
कृषि विकास बैंक लिको वार्षिक साधरणसभा मंगलवार सम्पन्न भएको छ। साधरणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ।
राज्य पुनःसंरचनाको अवधारणाअनुरूप २०७९।८० मा आइपुग्दा कैयन् कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएका छन्। कृषकलाई राहत पुर्याउन अनुदान उपलब्ध छ।
कृषि विकास बैंक प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थितसरस्वती सामुदायिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।