जेठ २८ गते बेलायती शैक्षिक मेला
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ।
पछिल्ला वर्षहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएको छ। तर विडम्बना, समाजले भने यी ‘अन्य’लाई अझै स्वीकार्न सकेको छैन।
सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका महेश चौधरी पहिलो ‘इनिङ’ का लागि एमालेका उम्मेदवार मुनि साह सुडीसँग प्रतिस्पर्धा गर्र्दैछन्। साह मेयरमा तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दैछन्।
आफूलाई ‘वनको राजा’ का रूपमा चिनाउने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आएका छन्। वनमा उत्पादन हुने खानेकुरा नै उनीहरूको खाद्यान्न हुने गरेको थियो।
इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ। इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन्।
इलाम जिल्लामा लोपोन्मुख लेप्चा समुदायका मानिस पछिल्लो समय नीति निर्माण तहमा उपस्थिति जनाउँदै छन्। २०६२/०६३ सालको जनआन्दोलनपछि लेप्चा समुदायको सहभागिता स्थानीय तहदेखि संघीय संसद्सम्म देखिँदैछ।
हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण हिमनदी नजिक रहेका बासिन्दालाई मात्र होइन, तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या सिर्जना हुने देखिन्छ। यसले समुद्रको सतह समेत बढ्न गई समुद्रको किनारमा बसोबास गरेका समुदायलाई चुनौती थपिने देखिएको छ।
कालिकोट जिल्लाको सदरमुकाममा बस्दै आएका बादी समुदायले अहिले पनि आफूहरुले सम्मानपूर्वक बाच्न नपाएको गुनासो गरेका छन्।
माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ। माझीसमुदायले हरेक वर्ष फागुन तेस्राेमंगलबारयो पर्व मनाउँदै आएका छन्।
अल्पसङ्ख्यक समुदायमाथि हमला र उत्पीडन बढेको छ। विडम्बना समाजमा यसरी विभाजन निम्त्याउने र अल्पसङ्ख्यक समुदायमाथि दमन गर्ने काम राज्यकै संरक्षणमा भइरहेको छ। हिन्दु अतिवादी समूहले अल्पसङ्ख्यक समुदाय, विशेषतः मुसलमानमाथिको दमन राज्य स्वयम्को प्रोत्साहन र संरक्षणमा भइरहेको छ।
प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरूसँग शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदायसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्न कार्यक्रम गरिरहेको छ।
दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गरिएको हो।
कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन्। यस दिनदेखि ५ दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन्।