१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा

नेपालभरीमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लामा मात्रै बसोबास गर्ने राजी समुदायको कूल जनसंख्या ४ हजार ४ सय ३६ जना रहेका छन्। राजी समुदायको मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने हो।

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्।

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ। मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ।

पाठ्यपुस्तक छपाइमा निजी क्षेत्रको भूमिका खुम्चियो

अघिल्लो वर्षसम्म सरकारले समुदायिक विद्यालयमा कक्षा १ देखि ४ सम्म पठाइ हुने पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा निजी क्षेत्रलाई दिएकामा यस वर्ष त्यसलाई घटाएर कक्षा ३ मा सीमित गरेको छ।

बाह्र दिनपछि सूर्यको दर्शन गर्दै बाह्रामचाः (फोटो फिचर)

बाह्रा पिकायेगु (बाह्रा निकाल्ने) दिनमा घरमा भोजको आयोजना गरी नातागोता तथा आफन्तलाई खुवाउने चलन पनि छ।

प्राज्ञिक वृत्तमा लेखन तस्करी

बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।

गोरखाका नेवार समुदायले 'जून'मा मकै सुकाउने पर्व मनाए

‘पहिले घरघरमा मनाईन्थ्यो, अहिले सामुयिक रुपमा मनाउन थालेपछि यसको महत्व बढेको छ’ समितिका अध्यक्ष श्रेष्ठले भने ‘निरन्तरता दिने योजनामा छौँ।’ ‘सकिमना पुन्ही’ पर्वको रुपमा नेवार समुदायले यो पर्वलाई मनाउँदै आएका छन्।

खोजेको तर नभेटेको

मञ्चमा उभिएर एउटा मानिस लगातार बोलिरहन्छ र तल बस्नेहरू कुरै नबुझी थपडी मारिरहन्छन् भने त्यसप्रकारको दासत्वबाट सशक्त नेतृत्वको उदय संभव छैन।

जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ।

छठ पूजामा दुई समुदायबीच झडपः ८ जना घाइते, एकको अवस्था गम्भीर

कलैया उपमहानगरपालिका २५ को ईनरवारीमा छठ पूजामा पटाका पट्काएको बिषयमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ।

पश्चिम तराईमा पर्वको उल्लास

आस्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

सोमबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्