सखिया नृत्यको रौनक हराउँदै
कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ।
कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ।
सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो। सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो।
राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्तीमा दशैंको रौनक छैन।
इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ।
साइकल यात्रासँगै राउटेलाई राहत उपलब्ध गराउनका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान सञ्चालन गरेको टोलीले सल्यानको सल्लीबजार नजिकै बस्दै आएका राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो।
मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन्।
‘रानाथारुलाई सरकारले छुट्टै आदिवासीको सूचीमा सूचिकृत गरिसकेकाले प्रदेश सरकारका निकायमा पनि आरक्षण छुट्याइनु पर्छ’, उनले भने,‘हाम्रा माग सम्वोधन नभएसम्म हाम्रो बिरोधका कार्यक्रम गरिरहने छौं।’
पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ।
भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन्।
बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखको बैठकले लामो सयमदेखिको लकडाउनका कारण समुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गतिविधि रोकिन गई शिक्षण सिकाइमा नकारात्मक असर परिरहेकोले खोप लगाएको समुदाय वा क्षेत्र निश्चित भएमा विद्यालय खोल्नसक्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले बताए।
कोरोनाका कारण अधिकांश महिलाले आफ्नै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले ब्रत र पूजापाठ गर्ने गर्दछन्।
सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
स्वबंशी र रास्कोटीको संख्या न्यून हुँदा कल्यालका युवा–युवतीको विवाह हुन सकेको छैन् भने अर्कोतर्फ रास्कोटी र स्वबंशीका छोराछोरीहरुले १२ वर्षभित्रै विवाह गर्नुपर्ने बाध्यता छ।
‘दिनभरी काम गरेर बिहान बेलुका छाक टार्न त सक्थ्यौं,' उनले भने,‘घर बनाउन जग्गा पनि थिएन, बनाउन सक्ने अवस्था पनि थिएन।’
खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ। ६ वडा रहेको गाउँपालिकाले साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो।