७ असार २०८१ शुक्रबार
image/svg+xml

कपनमा भेटिएकी बालिकाकाे नाम ‘प्राप्तिका’

कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्दै थिए । सोमबार साँझ करिब ६ बजेतिर खेल्दै गर्दा उनीहरुले एउटा बक्स देखे । छेउको झाडीमा रहेको बक्साभित्र कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले बक्स हेर्दा बच्चा देखिपछि उनीहरुले ‘मामु’लाई कल गरेर बोलाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्