२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एक सच्चा मार्क्सवादी

‘समिर आमिन मरेछन’, उज्वल प्रसाइँले सुनाउनु भयो । ‘कहिले ?’, सोधें मैले। उहाँले थप्नुभो, ‘सायद हिजो दिउँसो। समाचार भने आज मात्र बाहिरिएको छ।’

कार्ल मार्क्सकाे द्विशतवार्षिकीमा विचार गोष्ठीको आयोजना

पुँजी’ भन्ने बिश्व प्रसिद्ध पुस्तक श्रृंखला र आफ्नो बिचार मार्फत संसारका कम्युनिष्टहरुका प्रेरणास्रोत रहेका प्रसिद्ध विद्वान ‘कार्ल मार्क्स’ को जन्म भएको दुइसय वर्ष पुगेको अवसरमा वीरगन्जमा बुधवारदेखी ‘मधेसमा कार्ल मार्क्स’ विषयक दुइदिने प्रदेश स्तरीय विचार गोष्ठी शुुरु भएको छ।

मार्क्सवादको नेपाल साइनो

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

मार्क्स र लेनिनको तस्बिर छुटेपछि एमाले-माओवादी संयुक्त कार्यक्रममा विवाद

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ।

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अहिलेको आवश्यकता भएको बताएका छन्।

मार्क्सवादको नेपाली संस्करण

सवा दुई महिनाअघि सम्पन्न आमनिर्वाचनमा संयुक्त रूपमा बहुमत हासिल गर्ने देशका दुई ठूला कम्युनिस्ट पार्टीहरू एक भएका छन् । यो एकतासँगसँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट नेपालको प्रधानमन्त्री पदमा पुगेर केपी ओलीले नयाँ इतिहासको रचना गरेका छन्।

१० हजारलाई मार्क्सवाद पढाइने

कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले दस हजार व्यक्तिलाई मार्क्सवादको अध्ययन गराउने भएको छ । काभ्रेको धुलिखेलमा भएको पाँचदिने कार्ल माक्र्स राष्ट्रिय स्कुल समापनको अवसरमा सो घोषणा गरिएको हो ।

बुद्ध, चाणक्य, मार्क्स र मदन

माक्र्सवाद र विनयपिटकको केही हदसम्म दोभानजस्तो हो, जबज । माक्र्सवादको यो नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला ।

साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद?

कम्युनिस्टहरूले साम्यवाद ल्याउन अवलम्बन गरेको साधन दुःखको स्वीकारोक्ति हो, निजी सम्पत्तिको उन्मूलन हो। र, यसको बाटो चाहिँ हिंसा र विपक्षीहरूको हत्या हो। यहीँ छ, बुद्ध र कार्ल मार्क्सबीचको आधारभूत भिन्नता। मान्छेलाई आफ्नो सिद्धान्त अँगाल्न लगाउने बुद्धको तरिका भने उत्प्रेरणा हो, नैतिक शिक्षा हो र प्रेम हो। शक्तिद्वारा होइन, प्रेमद्वारा सबै चीज जित्न सकिन्छ।

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

पूर्वाग्रहबाट मुक्त भई मार्क्सवादीले बुद्धलाई अध्ययन गरे अनि बुद्धका विचार आत्मसात गर्नसके भने उनीहरूको दृष्टिकोणमा परिवर्तन आउनसक्छ।

कार्ल मार्क्सका नेपाली दास

कार्ल माक्र्सले बेलायतमा बसेर ‘डास क्यापिटल’ लेखे । पुँजीवादको नकारात्मक पाटोबारे लेख्दै गर्दा पुँजीवादी मुलुक बेलायतको राजधानी लण्डनमा सुखसयलयुक्त जीवन बिताए ।

मार्क्सको वार्षिकीमा शक्ति प्राप्तिको आधारमा बहस

समाजवादका प्रणेता, दार्शनिक तथा अर्थशास्त्री कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा दुई ठूला कम्युनिस्ट पार्टीका नेताले शक्ति प्राप्त गर्ने आधारबारे फरकफरक दृष्टिकोण राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्