२१ पुस २०८२ सोमबार
image/svg+xml
डा. बी.आर. अम्बेडकर


डा. बी.आर. अम्बेडकरका लेखहरु :

किसान परिचयपत्रः कृषि विकासको आधार

सखुवाननकारकट्टी गाउँपालिका २०७३ फागुन २३ गते साविकका ५ वटा गाविस मिलेर बनाइएको हो। पूर्वगाविसमौवाली, सोठियाइन, महदेवा, पोर्ताहा, सखुवाननकारकट्टी र इटहर्वालाई फरक फरक वडामा विभाजन गरिएको छ।

साम्यवादको मूल तत्व विनयपिटक कि मार्क्सवाद?

कम्युनिस्टहरूले साम्यवाद ल्याउन अवलम्बन गरेको साधन दुःखको स्वीकारोक्ति हो, निजी सम्पत्तिको उन्मूलन हो। र, यसको बाटो चाहिँ हिंसा र विपक्षीहरूको हत्या हो। यहीँ छ, बुद्ध र कार्ल मार्क्सबीचको आधारभूत भिन्नता। मान्छेलाई आफ्नो सिद्धान्त अँगाल्न लगाउने बुद्धको तरिका भने उत्प्रेरणा हो, नैतिक शिक्षा हो र प्रेम हो। शक्तिद्वारा होइन, प्रेमद्वारा सबै चीज जित्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्