भारतीय महिला बाइक राइडरलाई स्वागत
सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ।
भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल भएका थिए। भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ।
बलजफ्ती रौतहटको सिमानाभित्र प्रवेश गर्न खोज्ने भारतीय महिलालाई सशस्त्र प्रहरीले रोक्दा महिलाले हँसिया प्रहार गरेकी छन् ।