१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावर कम्पनीबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ।

गौरी झरना पर्यटकीय गन्तव्य बनाउँदै इच्छाकामना गाउँपालिका

जलविरे झरनाबाट राम्रो आम्दानी गरेको इच्छाकामना गाउँपालिकाले ओझेलमा परेको गौरी खोला झरनालाई पर्यटकीय स्थल बनाउनका लागि तयारी थालेको छ।

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

सुर्खेतको चौखेढुगां खोला पुलमा पुरुषको शव फेला

सुर्खेतको वीरेन्द्रनगर- १० चौखेढुगां खोला पुल नजिकै बेवारीसे अवस्थामा शव फेला परेको छ।

टेंग्रा खोलाकिनारमा महिलाको शव

संखुवासभा मादी ३ घर भई इटहरी ४ मा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ।राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

फिर्के खोलाको दायाँबायाँ गाडियो पाँच सय पिल्लर

कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमांकन अन्तिम चरणमा पुगेको छ।

कागखोला बाढी: स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए।

मेलम्ची नदीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

शनिबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढेको छ।

मैवाखोलाको अस्थायी बाटाे बगायो, दोभान बजार जोखिममा

मैवाखोलामा बढेको पानीले अस्थायी बाटो समेत बगाएपछि दोभान पारी आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकातर्फको आवतजावत विच्छेद भएको छ।

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

सर्लाहीमा पुलमुनि भेटियो पुरुषको टाउको

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको हरिवन र नवलपुर बिचमा रहेको लखनदेही खोलाको पुलमुनि पुरुषको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कालीखोलामा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

च्छाकामना गाउँपालिका ६ कालीखोलामा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्