२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुर्खेतको चौखेढुगां खोला पुलमा पुरुषको शव फेला

सुर्खेतको वीरेन्द्रनगर- १० चौखेढुगां खोला पुल नजिकै बेवारीसे अवस्थामा शव फेला परेको छ। केही समय अगाडी भाईरल भएको रोडको आडैमा अन्दाजी २७- २८ वर्षका पुरुषको सव फेलाको परेको हो।

शनिबार विहान स्थानियले बेवारीसे अबस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका छन्। प्रहरी घटनस्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। ति पुरुषको पहिचान हुन सकेको छैन।

प्रकाशित: २ भाद्र २०८० ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App