१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सामाखुसी खोला व्यवस्थापन छिट्टै नगरे जोखिम बढ्ने

काठमाडौं महानगरपालिका भएर बग्ने सामाखुसी खोला किनारमा रामबाबु ठाकुरले सैलुन चलाउँदै आएको २५ वर्षभन्दा बढी भयो। खोलामाथि बनाएको कंक्रिट ढलान हटाउने क्रममा उनको पसल पनि नराम्ररी प्रभावित बन्यो। उनले पसल छाड्नुपर्‍यो।

एकीकृत बस्तीको निर्माण एक साताभित्रै पूरा गर्ने तयारी

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक साता भित्रमा अस्थायी एकीकृत आवास निर्माण कार्य पूरा गर्ने बताएको छ।

कालिखोलामा पुनः पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडक खण्ड अवरूद्ध

केही समय अघि खुलेको नारायणगढ मुग्लिङ सडक खण्ड पुनः अवरूद्ध भएको छ। कालिखोलामा पुनः सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

सामाखुसीमा खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

काठमाडौँको सामाखुसीमा खोलाले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ।

हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा ग्यास र पेट्रोलको अभाव

पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ।

खोलाले बगाउदा एक जना बेपत्ता

कालिकोटको नरहरिनाथ गाउँपालिका-४ को भेरागाड खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका-५ का धनबहादुर बोगटी सहकारीलाई शुक्रबार खोलाले बगाउदा बेपत्ता भएका हुन्।

विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता सम्पन्न

बुढीगण्डकी हाईड्रोपावरद्वारा प्रवद्र्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ।

हेंवाखोलामा फेरी थालियो डाइभर्सन बनाउन

जलविद्युत परियोजनाले प्रयोग गर्ने पेनस्टोक पाइप समेतको व्यवस्थापन गरेर पाँचथरको हेंवाखोलामा फेरी अस्थायी डाइभर्सन बनाउन थालिएको छ।

अजिंगर आतंकले स्थानीयमा त्रास

मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।

पहिराेले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ-रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

नाग्मगाड खोलाको ११ मिटर पुल चर्किएपछि पूरै भत्काइयो

कर्णाली राजमार्गको सडक खण्डअन्तर्गत कालिकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएपछि भत्काइएको छ।

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्