नेपाल उपाधि विमुख
‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।
‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।
पर ओभरमा नेपाल ओमानसँग पराजित भएपछि नेपाल आइसिसी टि२० विश्वकप एसिया छनोटको उपाधि जित्न असफल भएको छ। निर्धारीत २० ओभरमा दुवै टोलीले १८४/ १८४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा गरिएको थियो।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता हात लागेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमानसमक्ष १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो अर्धशतक पूरा गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले छैटौं सफलता हासिल गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा धमाकेदार ब्याटिङ गरेका गुलशन झा आउट भएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालविरुद्ध ओमानले चौथो सफलता हासिल गरेको छ।
टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले तेस्रो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।